चाँदनी शाहका सुमधुर गीतहरु : Chandani Shah Songs
तत्कालिन रानी ऐश्वर्य राज्य लक्ष्मी नेपाली साहित्य-संगीत क्षेत्रमा चाँदनी शाह को नाम मा परिचित हुनुहुन्छ | उहाँ द्वारा रचित धेरै गीतहर अझै पनि नेपाली संगीत प्रेमीहरुको माज लोकप्रिय छ | चाँदनी शाहका रचना “गीतिकवितासङ्ग्रह : २०४३” नेपाली जनजीवनमा चर्चित भएको पाईन्छ | शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवी द्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायण गोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत रहेको पाइन्छ |
“चाँदनी शाह स्मृति संध्या २०५८” कार्यक्रम मा विभिन्न गायक गायिका द्वारा प्रस्तुत गरिएका चाँदनी शाहका सुमधुर गीतहरु को संगालो तयार पर्ने प्रयास गरेका छौँ , आशा छ तपाईहरुलाई मन पर्ने छ | कृपया तपाइहरुको प्रतिक्रिया र सुझाव को अपेक्षा गर्दछौं |
Album: Chadani Shah Smriti Sandhya 2058
Singer: Dipti Ghimire
Music: Natikaji
Lyrics: Chadani Shah
Album: Chadani Shah Smriti Sandhya 2058
Singer: Sukmit Gurung
Music: Natikaji
Lyrics: Chadani Shah
Album: Chadani Shah Smriti Sandhya 2058
Singer: Rima Gurung
Music: Natikaji
Lyrics: Chadani Shah
Album: Chadani Shah Smriti Sandhya 2058
Singer: Milan Chakhu
Music: Dipak Jangam
Lyrics: Chadani Shah
Album: Chadani Shah Smriti Sandhya 2058
Singer: Ramana Shrestha
Music: Dipak Janagam
Lyrics: Chadani Shah
Album: Chadani Shah Smriti Sandhya 2058
Singer: Yam Baral
Music: Dipak Jangam
Lyrics: Chadani Shah
