Best Nepali Dohori Songs To Listen To : सदाबहार दोहोरी गीतहरु
नेपाली संगीत को धेरै बिधा मध्य दोहोरी पनि एक पर्दछ | बिगत केहि वर्ष देखि दोहोरी गीत ले नेपाली सांगीतिक क्षत्रमा बादी नै ल्याएको छ भन्दा फरक न पर्ला | परा पूर्व काल देखि दोहोरी गीत लाई दुई प्रेमी प्रेमिका बिच प्रेम अभिव्यक्त अथवा भावना पोख्ने माध्याम को रुपमा लिई आईएको छ | कुनै पर्ब, बिबाह, मेला मा भेटघाट हुँदा रोधी बस्ने र केटा केटि बिच दोहोरी चल्ने गर्दथ्यो र दोहोरी लाई एक मनोरंजन रुपमा लियिन्थ्यो र लिई आइरहेको छ |
हामीले बिगतमा र अहिले चर्चामा रहेका र youtube धेरै हेरिएका दोहोरी गीतहरु संकल गरी यो दोहोरी गीतको संगालो तयार परेका छौ | आशा छ तपाईहरुलाई मन पर्नेछ | तपाईहरुको सल्ला सुझाव को अपेक्षा गर्दछौं |
गीत: सिमसिमे पानीमा….
गायक : प्रेम राजा महत
गायिका : रेखा शाह
गीत : के खान्छेउ कमला…
गायक : प्रजापति पराजुली
गायिका : देबी घर्ति
गीत : पिपल सारेर
गायक : पुरुषोतम न्यौपाने
गायिका : बिमा कुमारी दुरा
गीत : खैरेनी मा गेट…
गायक : भगवान भण्डारी
गायिका : बिमा कुमारी दुरा
गीत : ससुरालीमा…
गायक : बद्री पंगेनी
गायिका : सिन्धु मल्ल
गीत : आँधी खोला उर्लेर आयो….
गायक : राजु परियार
गायिका : बिमा कुमारी दुरा
गीत : नजाऊ है सानु पधेरिमा….
गायक : कुलेन्द्र बि. के.
गायिका : बिष्णु माझी
गीत : म त तिम्रै लागी….
गायक : रामजी खाँण
गायिका : बिष्णु माझी
गीत : पछेउरी लेउ बैना….
गायक : रामजी खाँण
गायिका : बिष्णु माझी
गीत : घुम्ती निर लेट …
गायक : नबराज घोरासैनी

Hoina ho yeha ta geet ka sabda ani laya sankalan karta lai ta purai bewasta gareko paiyo ta……better include their name as well and a brief review of the songs…..
plz send crbt number said by srijana
Pingback: Bedana Ko Poko by Prajapati Parajuli : प्रजापति पराजुलीको बेदनाको पोको