उज्यालोको लागि आवाज : ‘Let There Be Music, Let There Be Light’

हामी हाम्रो देश लाई बिश्वसामु सगरमाथाको देश र संसारकै दोस्रो जलस्व्रोत को धनि देश भनेर चिनाउछौ तर अपसोच हामी नेपाली कयौं वर्ष देखि दैनिक १४ देखि १८ घण्टा लोडसेडिङको भार खेप्दै आएका छौं, तर यो कहिले सम्म? लोडसेडिङले प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा जोकोहीलाई पनि असर पारि राखेको छ । सरकार बाट ५ बर्सको अवधिमा देशमा लोडसेडिङको अन्त्य गर्ने आस्वासन दिएको समाए अवधि पनि बितिसक्यो तर केहि पलह भएको छैन । यही कुरालाई मदधेनजरमा राखेर ल्याम्स नेपालले यही आउदो सनिबार लैनचौर मा “उज्यालोको लागि आवाज” कार्यक्रम को आयोजना गरेको छ ।

Let there be light, Kathmandu Concert

लोडसेडिङ विरुद्ध जनचेतना फैलाउने अभिप्रायले ल्याम्स नेपाल ले बिभिन्न क्षेत्रका मानिसहरुलाई : कलाकर्मी, उदधेमी, विधार्थी अथवा भनौ सम्पुर्ण नेपालीलाई एकजुट हुन अग्रह गर्दै  “उज्यालोको लागि आवाज” (Let there be music, Let there be light) भन्ने खुल्ला सांगीतिक कार्यक्रम को आयोजना गरेको छ । जसमा त्रिपिटक (Tripitak), अल्बात्रोस (Albatross), अनुप्रस्थ (Anuprastha), अभया न दि स्टिम इन्जिन (Abhaya and The Steam Engine) लगायत अन्य कलाकारहरुले आ -आफ्ना गीत संगीत प्रस्तुत गर्नेछन् ।

दिन र समय :

दिन : ६ फाल्गुण , सनिबार (Feb 18, Saturday)
समय : दिउसो ४ बजेदेखि बेलुका ७ बजेसम्म (4 pm till 7 pm)
स्थान : लैनचौर बगर (Lainchour Ground)

[media url=”http://www.youtube.com/watch?v=1tM-dxqFhMU&feature=youtu.be” width=”600″ height=”400″]

पूर्व मिस नेपाल तथा उदधेमी मल्बिका सुब्बा  लोडसेडिङ र कार्यक्रम को बारेमा आफ्नो विचार प्रस्तुत गर्दै र सम्पूर्ण नेपालीलाई सहभागी हुन आग्रह गर्दै  !

[media url=”http://www.youtube.com/watch?v=nIiF-iw-zuk” width=”600″ height=”400″]

मोडल तथा नायिका नोयो लोडसेडिङको प्रतिकुल असर र कार्यक्रम को बारेमा प्रतिक्रिया दिदै !

[media url=”http://www.youtube.com/watch?v=jMmG5rtxHvo&feature=related” width=”600″ height=”400″]

पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठ   लोडसेडिङ र कार्यक्रम को बारेमा आफ्नो विचार प्रस्तुत गर्दै !

[media url=”http://www.youtube.com/watch?v=A44l7GJx3tQ&feature=related” width=”600″ height=”400″]

So guys what you waiting for Lets raise a voice against Loadshedding ! Be there on Saturday !

Leave a Reply